अपडेट 
२०७७ भाद्र १, सोमबार ११:१३

सोमबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा २ सय रुपौयाँ घटेर आज नेपाली बजारमा ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर आज १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News