अपडेट 
२०७७ भाद्र २, मंगलवार ११:१४

नेपाली कांग्रेसका नवलपरासी उपसभापतिको कोरोना  भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। नवलपरासी सुस्ता निवासी ३८ वर्षीय गिरीको पाटन अस्पताल उपचारको क्रममा मंगलबार बिहान भएको हो ।

Comment


Related News

Latest News

Trending News