२०७७ भाद्र ३, बुधबार ०७:३७

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आज (बुधबार) विहान भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

Comment

Related News