अपडेट 
२०७७ भाद्र ४, बिहीबार १६:३२

गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय पुगेको छ । अहिले जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै जना क्वरेण्टीनमा रहेका छन् ।  गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ । 

Comment


Related News

Latest News

Trending News