२०७७ भाद्र ५, शुक्रबार १०:२४

पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। त्यसैगरि श्रावण ३१ गतेदेखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिनुभयो ।

Comment

Related News