अपडेट 
२०७७ भाद्र १२, शुक्रबार १२:०५

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ सय रुपैयाँले घटेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Comment


Related News

Latest News

Trending News