अपडेट 
२०७७ भाद्र १९, शुक्रबार ११:४५

शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

Comment


Related News

Latest News

Trending News