अपडेट 
२०७७ भाद्र २६, शुक्रबार ०६:३७

भारतमा गएको एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गएको २४ घण्टामा थप ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ ।  भारतमा कोरोनाका कारण गएको २४ घण्टामा १२ सय १३ जनासमेत गरी ७६ हजार तीन सय चार पुगेको छ ।विश्वमा गएको २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको छ । 

सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३२ लाखभन्दा धेरै निको भएका छन् ।

Comment


Related News

Latest News

Trending News