अपडेट 
२०७७ भाद्र २८, आईतवार ११:४४

चितवन : जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान ६ बजे भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News