अपडेट 
२०७७ आश्विन ४, आईतवार ११:३४

नेपाली बजारमा आइतबार सुनको मूल्यस्थितर रहेको छ भने चाँदीको सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ तर मूल्य उच्च हुँदा कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् । 

Comment


Related News

Latest News

Trending News