अपडेट 
२०७७ आश्विन ८, बिहीबार ०८:३२

कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगीको मृत्यु भएको हो । ११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।  उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News