अपडेट 
२०७७ आश्विन १२, सोमबार १८:२९

जनकपुरधाममा एमआईको स्मार्ट टिभी विक्रि वितरण शुरु भएको छ ।

जनकपुरधामको भानुचौक स्थित देवी इन्टरप्राइजेज प्रा.लीले स्मार्ट टिभी विक्रि वितरण सुरु गरेको छ । सोमबारबाट नेपालमै पहिलो पटक सुरु भएको विक्रि वितरण जनकपुरधामवाटै भएको विक्रेता देवी इन्टरप्राइजेज प्रा.ली.का रक्की साहले बताए । प्रा.ली. सो स्मार्ट टिभीको आधिकारिक विक्रेताको जिम्मेवारी समते पाएको छ । साहले केक काटेर विक्रि वितरणको शुभारम्भ गर्दै, अर्डर अनुसार कुनै पनि मोडलको स्मार्ट टिभी आफ्नो यहाँबाट उपलब्ध गराउने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News