अपडेट 
२०७७ आश्विन १४, बुधबार ०७:४७

लोकसेवा आयोगले शाखा अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोग कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो । लोकसेवा आयोगले आर्थिक वर्ष ०७६ / ७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ।

आयोगको नयाँ सूचना अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।

Comment


Related News

Latest News

Trending News