अपडेट 
२०७७ आश्विन १७, शनिबार ०६:३३

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पनि लकडाउन नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।

यही असोज ७ गतेकोे इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयका प्रवक्ता डा गौतमले लकडाउन गर्ने मन्त्रालयको योजना नभएको स्पष्ट पार्नुभएको हो ।

सक्रिय संक्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News