अपडेट 
२०७७ आश्विन १७, शनिबार ०६:३६

स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण नजिकका व्यक्तिबाट सर्ने भएका कारण भिडभाड गरेर चाडपर्व नमनाउन आग्रह गरेको छ ।

शुक्रवार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आउँदै गरेको दशैंमा भिडभाड हुने भन्दै आफ्ना घरका सदस्य बाहेक अन्य व्यक्तिलाई घरमा प्रवेश गर्न नदिन आग्रह गर्नु भएको हो ।

उहाँले सकेसम्म ज्येष्ठ नागरिकसँग घुलमिल नहुँन सबैसँग अनुरोध गर्नुभयो ।

Comment


Related News