अपडेट 
२०७७ आश्विन २२, बिहीबार ०७:४८

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।

कक्षा ११ को नेपाली र अंग्रेजी विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट छपाइ भई विक्री वितरणमा आइरहेका पाठ्यपुस्तकको मूल्य तोकिएको हो । नेपाली किताबको मूल्य ६९ र अंग्रेजीको १२४ रूपैयाँ तोकिएको छ। केन्द्रले तोकेअनुसार नै पाठ्यपुस्तकको विक्री वितरण तथा खरिद गर्न अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सूचनामार्फत जानकारी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News