अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार १४:००

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस वर्षको नवरात्रीमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिएको छ।

७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै मन्त्रालयले अर्को निर्णय नगरुन्जेलसम्मको लागि दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो। कोरोना संक्रमणको जेखिम रहने भन्दै कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिइएको जनाइएको छ।

Comment


Related News

Latest News

Trending News