अपडेट 
२०७७ कार्तिक ५, बुधबार १५:४५

आज सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News