अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ११:३७

बर्दिया । करिब डेढ करोड मूल्य बराबरको लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । गुलरिया नगरपालिका–१ स्थित एक घरबाट रुकुम खलङ्गा बाफीकोट–८ डुलेकी निर्मला बाँठा मगरलाई प्रहरीले पक्राउ गरेको हो

उनको साथबाट शरीरमा बेरेको साढे पाँच किलोग्राम अफिम, झोलामा लुकाएको ५ किलो चरेश र १३ किलोग्राम अफिम बरामद परेको प्रहरीले जनाएको छ । उनीसँग रहेका अन्यको खोजी कार्य र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News