अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार ०६:२१

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ दशमलव डिग्री सेल्सियस रहने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News