अपडेट 
२०७७ कार्तिक ८, शनिबार १०:१९

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। भट्टराई र पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि काेराेना संक्रमित हुनुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री भट्टराइले  भट्टराईले ट्विटमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उहाँले उल्लेख गर्नुभएकाे छ । उहाँले चिकित्सककाे सल्लाहअनुसार आफूहरु घरमै हाेम आइसाेलेसनमा बसेकाे समेत जानकारी दिनुभएकाे छ ।

Comment


Related News

Latest News

Trending News