अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १६:५६

दशै पर्वमा पनि नेपाल कम्यनिष्ट पार्टि पर्साका नेता कार्यकर्ताहरुको आन्दोलन जारी रहेको छ ।

आफनै पार्टिको सरकार भएपनि गाउपालिका सचिव मुकेश चौरसियाको कर्तव्य ज्यान मुदाको जाहेरी दर्ता नभएको भन्दै आज पाचौ दिन पनि नेकपा नेता तथा कार्यकताहरु जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका छने ।जिल्ला प्रहरी कार्यालय पर्साले सपथग्रहण कार्यकक्रमको कुटपिट घटनामा संग्लना व्यत्तिहरुको जाहेरी दर्ता नगरेको भन्दै दशैको बेलामा पनि विरोधका कार्यक्रम गर्दै आएका हुन ।पांचदिन देखि जाहेरी दताको मागं गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन समत गरिएको छ । विन्दवासीन गाउपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न मागं गर्दै नेकपा पर्साका नेता तथा कार्यकर्ताहरु मंगलबार पनि प्रर्दश गरेका छन् ।घटनामा संलग्न व्यक्तिहरुलाई ओलीले बचाउन खोजेको भन्दै प्रचन्ड र माधव पक्षघर जिल्लाका नेता तथा कार्यकर्ताहरु घटनाका मुख्य योजनाकार पुर्व सांसद राजकुमार गुप्ता सहित १२जना संग्लन व्यक्तिहरुको जाहेरी दर्ता गर्न मागं गर्दै प्रदर्शन गरेका हुन ।

पुर्व सांसद राजकुमार गुप्ताको नाउ हटाए मात्र कर्तव्यज्यादको मुदाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गगां पन्थले अडान लिएको लिएपछि विवाद बढदै गएको हो ।मंगलबारसम्म मुदा दर्ता नगरिए सरकार र स्थानिय प्रहरीको बिरोधमा बुधबार देखि प्रदेश भरी कडा आन्दोलन गर्ने नेकपाका नेता छोटेलाल यादवले बताउनु भयो । प्रदर्शनमा नेपाल कम्यनिष्ट पार्टिका केन्द्रिय सदस्य नागेन्द्र चौधरी,रामचन्द्रसाह,पुर्व सांसद बिचारी यादव,बालगोपाल थापा,गाउपालिका अध्यक्ष जालिम मिया लगायतका नेताहरुको नेतृत्वमा प्रर्दशन गरिको छ ।

Comment


Related News

Latest News

Trending News