२०७७ कार्तिक १३, बिहीबार १२:४३

नेपाली बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।

आज बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको हो । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि आजमात्रै नयाँ मूल्य तोकिएको हो। तेजावी सुन भने आज तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News