अपडेट 
२०७७ कार्तिक १८, मंगलवार १३:०७

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News