अपडेट 
२०७७ कार्तिक १९, बुधबार १४:२०

काठमाडौँको माइतीघरमा भारतविरुद्ध प्रदर्शन भएको छ।

मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो। उनीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी गरेका थिए।भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणे तीन दिनमा नेपाल भ्रमणमा आएको अवसरमा उनीहरुले विरोध गरेका हुन्। यस अघि आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बौद्ध प्रहरीले पुन्य गौतमलाई पक्राउ गरेको थियो।

Comment


Related News

Latest News

Trending News