अपडेट 
२०७७ कार्तिक २३, आईतवार १७:५८

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय आठ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने दुई हजार आठ सय १२ संक्रमित निको भएका छन् ।

Comment


Related News

Latest News

Trending News