अपडेट 
२०७७ कार्तिक २४, सोमबार १३:३१

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला पाँच सयले बढेर छापावाला सुनको कारोबार भइरहेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९७ हजार सात सयमा कारोबार भएको छापावाला सुन आज ९८ हजार दुई सयमा कारोबार भइरहेको हो । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News