अपडेट 
२०७७ कार्तिक २५, मंगलवार १३:५९

तिहारको सार्वजनिक बिदामा बैंकका शाखा बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द हुने भएका हुन् ।


कोरोना भाइरस महामारीका कारण बैंकहरुले उपलब्ध गराउने ३६५ दिने सेवा र सन्ध्याकालिन काण्न्टर सेवा समेत बन्द गर्दै आएका छन् । दशैं बिदाको समयमा पनि बैंकहरुले शाखा बन्द गरेका थिए। हालसम्म बैंकहरुका ६ हजार भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भइसकेको छ। नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी शाखाहरु बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा सुचारु रहने जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News