अपडेट 
२०७७ कार्तिक २८, शुक्रबार १२:३६

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

Comment


Related News

Latest News

Trending News