अपडेट 
२०७७ कार्तिक ३०, आईतवार १६:३२

नेपालमा आइतबार १४७७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । यो संगैको संख्या १२२१ पुगेको छ । त्यस्तै आइतबार थप २७९८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म १ लाख ७३ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

नेपालमा हाल ३५ हजा १२५ जना आइशोलशेनमा छन् भने १०२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म १६ लाख ९ हजार ७९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News