अपडेट 
२०७७ मंसिर २, मंगलवार १६:३२

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र शेयर बजार बुधबारदेखिमात्र खुल्ने भएका छन् । तिहारका लागि कात्तिक २८ गतेदेखि बन्द भएका बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी र शेयर बजार भोलिदेखि खुल्ने भएका हुन् ।

नेपाल बैंकर्स संघले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द रहने र २ गतेबाट सबै शाखा खुल्ने सूचना दिए पनि सरकारले मंसिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सार्वजनिक बिदा दिएका कारण भोलिदेखि शेयर बजार खुल्ने भएका हुन् ।

Comment


Related News

Latest News

Trending News