२०७७ मंसिर ३, बुधबार १४:०२

नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी दिए।

कोरोना भाईरसको महामारीको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।

Comment

Related News

Latest News

Trending News