अपडेट 
२०७७ मंसिर १२, शुक्रबार १२:१७

शुक्रबार नेपाली बजारमा सुनको भाउ २ सयले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो भने शुक्रबार २ सयले घटेर ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार तेजावी सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भइरहेको छ ।

बिहीबार नेपाली बजारमा चाँदीको भाउ पनि १० रुपैयाँले घटेर प्रतिताेला ११ सय ६५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News