अपडेट 
२०७७ मंसिर १६, मंगलवार १२:१५

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज छापावाला सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर कारोबार भइरहेको हो । सोमबार ९० हजार प्रतितोलामा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार पाँच पुगेको छ । त्यसैगरी सोमबार प्रतितोला एक हजार एक सय २० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News