अपडेट 
२०७७ मंसिर २२, सोमबार १४:१३

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगाे भएका कारण नेपाली बजारमा पनि भाउ बढेको छ ।

Comment


Related News

Latest News

Trending News