अपडेट 
२०७७ मंसिर २९, सोमबार ०७:५८

लहान । सिरहाको एक विद्यालयमा सात दिन देखि संघर्ष समितिले धर्ना दिएका छन।सुखिपुर नगरपालिका वडा नम्बर ४ मा रहेको ज चे जि माध्यमिक विद्यालयको सात वर्ष देखि हरहिसाव जनतामा सर्वजनिक नगर्दा संघर्ष समिति २३ गते देखिनै धर्नामा बसेका छन ।

गैरकानुनि हिसावले २०७६ फागुन मा व्यवस्थापन समिति गठन गर्दा हामिले सरवोचमा मूद् दा समेत हलेको संघर्ष समितिको आरोप छ । कसैला भनक पनि नभई यसै वडाको वडा अध्यक्षको छोरा जिवछ यादव लाई कमप्युटर अपरेटरमा न्युक्त गरेको निज यादव आफ्नै घरमा बसि हाजिर गरी विद्यालय वाट तलव लिएको आरोप लगाएको छ । प्रध्यानाध्यापक सोनफी यादवको अवकास मंसिर ८ गते नै हुनु पर्नेमा कक्षा १२ को परीक्षाको कारण कार्यभार समहालेका निमित प्रधनाध्यापक जनक वताए। पुर्नावेदमा मुद्दा हाले पनि अदालतले आन्तरीक आदेश कामकाज रोकन अदेश दिएको छैन ।

जिवन यादवले कसरी विद्यालयले कसरी न्युक्त गरेका छन र कसरी तलव खुवाएको छ त्यो मलाई जानकारी छैन मलाई १९ गते जानकारी भएको छ कि म निमित प्रधानाध्यप छु भनेर ।अहिले म दैनिक पठनपाठ र प्रशासन मात्र देखेको छु अझ केहि थाहा छैन जनकले भने ।

Comment


Related News

Latest News

Trending News