अपडेट 
२०७७ पुष २, बिहीबार ११:४६

भारत बायोटेकले कोरोनाविरुद्ध बनाइरहेको खोपको पहिलो चरणको परीक्षण गरिएको छ । पहिलो चरणमा सबै उमेरका मानिसमा गरिएको परीक्षणमा कसैलाई ‘साइड इफेक्ट’ नभएको पाइएको हो । खोप सुरक्षित र प्रभावकारी भएको मेडआरएक्सआईभीमा दाबी गरिएको छ । भारत बायोटेकको यो खोपको पहिलो चरणको परीक्षण सेप्टेम्बर महिनामा सकिएको थियो । त्यसको परिणाम अहिले सार्वजनिक गरिएको हो ।

यस परीक्षणका लागि ११ वटा अस्पतालमा तीन सय ७५ स्वयंसेवीलाई सहभागी गराइएको थियो ।

Comment


Related News

Latest News

Trending News