अपडेट 
२०७७ पुष ३, शुक्रबार १२:४५

शुक्रबार नेपाली बजारमा सुनको भाउ ८०० रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९३ हजार ८५० मा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदीको भाउ ३० रूपैयाँले बढेर प्रतितोला १ हजार २८० रूपैयाँ निर्धारण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News