अपडेट 
२०७७ पुष ५, आईतवार ११:२७

साताको पहिलोदिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार छापानाला सुन प्रतिातालो ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार पनि स्थिर रहेर प्रतितोला ९४ हजार ३०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, नेपाली बजारमा आज चाँदीको भाउ पनि स्थिर रहेर प्रतितोला १ हजार २८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News