अपडेट 
२०७७ पुष ६, सोमबार ०७:४८

सरकारले कोरोना विरुद्ध खोपको खरिद ,व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । कोभिड- १९स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समुहलाई माघसम्म खोप लगाउने गरी तयारी भएको हो ।

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजनिक गरेको ४ महिनाको कोभिड स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरुका लागि १० अर्व २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News