अपडेट 
२०७७ पुष ७, मंगलवार १२:३९

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको छ ।

आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको हो । नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय ९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गर्नुभएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News