अपडेट 
२०७७ पुष ८, बुधबार १४:०७

सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासबाट सुनुवाई गर्न आदेश दिएको छ ।

संसद विघटनविरुद्ध परेको १२ वटा रिटको सुनुवाई गर्दे प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर राणाले संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिनुभएको हो । बुधवारकाे सुनुवाइमा निवेदकले अन्तरिम आदेश मागेपनि प्रधानन्यायाधीश राणाले त्यसलाई अस्वीकार गर्नुभएकाे हाे ।

सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News