अपडेट 
२०७७ पुष ९, बिहीबार १२:०८

जनकपुरको शिवचोक स्थित मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ ।

बिहीबार बिहान ११ बजेतिर अचानक आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ४ वटा वारुणयन्त्र, प्रहरी र स्थानीयहरु लागेका छन् । घटनासम्बन्धी आगो कसरी लाग्यो भन्ने यकिन हुन सकेको छैन । अहिलेसम्म कुनै मानवीय क्षती नभएको जानकारी प्राप्त भएको छ । आगलागी सम्बन्धी थप विवरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News