२०७७ पुष १२, आईतवार ०६:५७

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा बाघ देखा पर्न थाले पछि स्थानिय त्रसित बन्दै जान थालेका छन् ।

गैडाटार अन्र्तगत पर्ने पहाडी फेदीको नमोबुद्ध सामुदायिक वन क्षेत्रमा पाठे बाघको आक्रमनबाट स्थानियको गाइ खान थालेपछि स्थानिय त्रसित बन्दै जान थालका हुन् । सो सामुदायिक वन क्षेत्रमा गत बुधबार स्थानियको गाइ हराएपछि खोज्ने क्रममा शनिबार गाईको सम्पुर्ण भाग खाइसकेको केही खुट्टा मात्र बाँकी रहेको अबस्थामा फेला परेको नमोबुद्ध सामुदायिक वनका अध्यक्ष सन्त बहादुर पाख्र्रिनले बताए । पछिल्लो समय रौतहटमा रह का राष्ट्रिय वनहरु समुदायलाई सरकारले हस्तान्तरण गरेपछि ती वनहरु बाक्लीएका कारण जंगली जनावरहरुको वास स्थानको रो जाइ बन्दै गएको छ ।

Comment

Related News

Latest News

Trending News