अपडेट 
२०७७ पुष १३, सोमबार ०७:१५

यसवर्ष पाँच महिनाको अवधिमा ७७ अर्बको व्यापार घाटा भएको छ । नाका एकतर्फी रुपमा मात्रै सञ्चालन हुँदा चीनसँग नेपालको व्यापार घाटा चुलिएको हो ।

पछिल्ला पाँच महिनामा नेपालले चीनसँग कुल एक खर्ब १६ अर्ब १६ करोडको व्यापार गरेको छ । चीनबाट नेपालले ६६ अर्ब ४६ करोड रुपैयाँको सामग्री आयात गरको छ । नेपालले भने ३८ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सकेको छ ।उत्तरी छिमिकीसँगको व्यापारमा नेपालले ७७ अर्ब सात करोडको नोक्सान व्यहोरेको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Comment


Related News

Latest News

Trending News