अपडेट 
२०७७ पुष १४, मंगलवार ११:२२

मंगलबार नेपाली बजारमा सुनको भाउ ८०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला चाँदी १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News