अपडेट 
२०७७ पुष २०, सोमबार १३:३८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News