अपडेट 
२०७७ पुष २४, शुक्रबार १२:४८

साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ १०० रुपैयाले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको थियो भने शुक्रबार घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News