अपडेट 
२०७७ पुष २७, सोमबार ११:३३

सहिद पत्रकार उमा सिंहको हत्याको आज १२ वर्ष पुगेको छ ।

पत्रकारिताको क्रममा २०६५ साल पौष २७ गते जनकपुरको रजौलस्थित डेरामा मारिएकी थिइन् । राति करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो । सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए ।

आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ लैँजादै गर्दा बाटोमै मृत्यु भएको थियो । सिँहलाई उनकै भाउजू ललिता सिँहले धनको लोभमा हत्या गराएको ठहर छ ।

Comment


Related News

Latest News

Trending News