अपडेट 
२०७७ पुष २८, मंगलवार १२:३०

मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा तेजावी सुन प्रतितोला ९२ अजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० मा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News